Saturday , 20 May 2024

Nepali Shayari | Best 100+ Shayari Collection

Nepali Shayari | Best 100+ Shayari Collection

Nepali Shayari

  • थाहाँ छैन के हुदैछ  म हाँस्दै छु मन रुदैछ ।।

Also Read : Sad Status in  Nepali 

  • झुटो बोलेर आस देखाउनु भन्दा, साचो बोलेर मन दुखेकै बेस
  • जिन्दगी समस्याहरुको एउटा गाठो हो जसलाई फुकाउन सारा जिन्दगी नै खर्चिए पनि कम हुन्छ

Nepali Shayari Love

  • हिजो तिमी सँग बोल्दा सबै लाई बिर्सिएको म आज तिमीलाई बिर्सना सबै सँग बोल्दै छु ।।
  • दुःख उसलाई के सुनाउनु । जस्ले कहानी सम्झिएर सुनिदिन्छ ।।
  • मुस्कुराउनु मा नै जिन्दगीको मज्जा छ,  पीडा दिनेहरु आफै थाक्नेछन
  • आकाश जस्तै सुनसान छ जिन्दगी   अनि तारा जस्तै अनगिन्ती   छरिएका छन सपनाहरु।
  • एकान्तमा रमाउने मन पनि,    कहिलेकाही शुन्यता देखि डराउदो रहेछ

Sad Shayari Nepali

  • कस्ले भन्छ माया ️ मा जुन तारा टिपेर #लेउनु पर्छ ? दिल ️️ मा पस्नु अनि दुइकुरा  मिठो बोलिदिनु त्यहिनै  धेरै छ । 
  • पाउनु भन्दा गुमाउनु को मजा नै अर्कै हुन्छ बन्द आखाले रुनु को मजा नै अर्कै हुन्छ आशु बन्छ बोलि, बोली बन्छ गजल र त्यो गजल मा तिम्रो नाम हुनु मजा अर्कै हुन्छ
  • रोयर तिम्रो याद पखाल्न सक्ने भय आसुको पोखरी बनाउथे ।।
  • मलाई धोखेबाज नसम्झ सानू समस्या एति हो तिम्ले टाढा बनाउन खोज्यौ र म भैदिये
  • तिमीलाई आखा थाकुन्जेल हेर्न मन लाग्छ भन्ने मान्छे आज देखेर नि नदेखेझै गर्छ सायद आखा थाकेर होला ||

Nepali Sad Shayari

  • रुदै मा पीडा कम हुदैन जति सक्यो लुकाउने गर यहा आसु देखेर सान्त्वना दिने हरु होइन हास्ने हरु को जमात ठुलो छ !!
  • आकाशका तारा छुने सपना छैनन् म मा केबल तिम्रो साथ होस यो धर्तिको धुलो नै प्यारो हुन्छ ।।
  • सम्हालेर राख्दा राख्दै पनि आज फाटेरै गयो कति रहोस त दिनहु आशुले भिजेको रुमाल !!!अब के ले पूसू
  • तिम्रो र मेरो love story पनि साया र समर लभ भन्दा कम हुन्नथो कालू नोवेल लेखिदिने सुबिन भटराई नभयर मात्र हो
  • मैले त तिम्रो हर इच्छा पूरा गर्नका लागि तिमीसङ्ग माया लाएको थिए तर मलाई के थाहा मलाई छाड्ने पनि तिम्रो इच्छा हुन्छ होला भनेर ।।
  • तिमी मेरो सारा दुनियाँ थियौ ! तै भयरत तिमि जादा सारा दुनियाँ लुटिए जस्तो लग्छ|
  • तेरो याद नआउनि भको भय जिन्दगी कति अगि पुग्थ्यो होला

Key Takeaways

  • Understanding the fundamentals is crucial for building scalable applications
  • Performance optimization should be considered from the start of development
  • Regular code reviews and testing ensure code quality and maintainability
  • Stay updated with the latest industry trends and best practices
  • Understanding the fundamentals is crucial for building scalable applications
  • Performance optimization should be considered from the start of development
  • Regular code reviews and testing ensure code quality and maintainability
  • Stay updated with the latest industry trends and best practices
Sachin Pokharel

Sachin Pokharel

Passionate content creator and tech enthusiast with years of experience writing engaging articles about web development, design, and digital trends. Dedicated to sharing knowledge and helping others grow in their careers.